Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

नयाँ दल दर्ताका लागि कात्तिक ३० गतेसम्म समय निर्धारण

Reporter

काठमाडौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आगामी कात्तिक ३० गतेसम्मको समय निर्धारण गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार, नयाँ दलले सो म्यादभित्र नै दल दर्ताको प्रमाणपत्र लिनुपर्नेछ।

त्यस्तै, आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको मिति मंसिर १ देखि १० गतेसम्म कायम गरेको जनाएको छ।

यस अवधिभित्र दर्ता प्रक्रिया पूरा नगरेका दलले आगामी निर्वाचनमा भाग लिन नपाउने आयोगले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको