Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

स्पेनिस ला लिगा फुटबमा रियल मड्रिड तेस्रो स्थानमा उक्लियो, सेभिया २–० ले पराजित

admin

माघ—६, काठमाडौं ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत सेभियालाई रियल मड्रिडले २–० ले पराजित गरेको को छ ।

गएराति रियालको घरेलु मैदानमा भएको खेलमा उसलाई विजयी गराउन कासेमिरो र लुका मोड्रीचले एक–एक गोल गरे ।

यो जितसँगै रियाल मड्रिड अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने सेभिया चौथो स्थानमा झरेको छ ।

ला लिगामा गएराति नै भएका अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले हुएस्कालाई ३–० ले पराजित गर्दा भ्यालेन्सियाले सेल्टा भिगोमाथि २–१ को जित दर्ता गर्यो।

गएरातिका खेलको समाप्ति पछि ला लिग फुटबलको अंक तालिकामा १९ खेलबाट ४३ अंक जोडेको बार्सिलोनाको अग्रता कायमै छ भने एक खेल बढी खेलेको एथ्लेटिको मड्रिडको ४१ अंक रहेको छ त्यस्तै रियाल मड्रिडको ३६ अंक रहेको छ ।

ला लिगा फुटवल अन्तर्गत बार्सिलोनाले आज राति लेगानेजसँग प्रतिस्पर्धा गर्दैछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको