माओवादी नेता एवं पूर्वसभामुख कृष्ण बहादुर महरा विरुद्ध आख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
भेपमा राखेको सुन तस्कारी आरोपमा उनी विरुद्ध मुद्दा दर्ता गरिएको हो । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।
लोकप्रिय समाचार

