संखुवासभामा भूकम्प गएको छ । जिल्लाको किमाथांकास्थित तिब्बत बोर्डरलाई केन्द्र बनाएर बिहान ७ः३२ मा भूकम्प गएको हो ।
४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
लोकप्रिय समाचार
Reporter