Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

सुन तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

Reporter

नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलामा ४ हजार ९०० रुपैयाँले वृद्धि भई छापावाल सुनको मूल्य तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ । सोमबार सो दर तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर मंगलबार तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको छ, जुन सोमबार तोलामा ३ हजार १५ रुपैयाँ थियो । सुन–चाँदीको मूल्यमा भएको यो वृद्धि पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावसँग सम्बन्धित रहेको बताइन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको