Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

Reporter

बालबालिकाहरुको  क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजित लिटिल आइडल नेपाल २०२५ को उपाधि बालिका तर्फ रेबिका शर्मा र बालक तर्फ निर्भाण श्रेष्ठले प्राप्त गरेका छन् । रेविकाले वेष्ट ट्यालेन्टको उपाधि पनि प्राप्त गरेकी छन् ।

बालबालिकाहरुको मौखिक र बौद्धिक क्षमतालाई समाजसामु देखाउने उद्देश्यका साथ ट्रेवल फेसन कन्सर्न प्रालिले आयोजना गरेको यो कार्यक्रममा फस्ट रनरअपको उपाधि ओजस्भी गुरुङ र सेकेण्ड रनरअपको उपाधि सम्भवी विष्टले प्राप्त गरेकी छन् ।

बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईको विशिष्ट आतित्थता तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको प्रमुख सम्पन्न सो कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।कार्यक्रममा लोकप्रिय गायक नारायण थापाले आकर्षक प्रस्तुती दिएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको