नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको मंगलबारको खेलमा विराटनगर किङसको लयको ब्याटिङ र बलिङले पोखरा एभेन्जर्सले फराकिलो हार बेहोरेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले पोखरालाई एनपीएलकै सबैभन्दा उच्च २२१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ब्याटिङमा लय लिएको विराटनगरले बलिङमा पनि उही रफ्तार कायम गर्दै ५३ रनको फराकिलो जित निकालेको हो।
लोकप्रिय समाचार

