नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई मध्यरातमा पक्राउ गरेकोमा आपत्ति जनाएका छन्।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका क्रममा ओलीले सरकारले प्रसाईंलाई गिरफ्तार गरेको शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारलाई उनीलाई तुरुन्त रिहा गर्न आग्रह गरेका छन्।
लोकप्रिय समाचार

