Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

रेडियो-अडियोका सञ्चालक पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

Reporter

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्।

आइतबार दिउँसो काठमाडौं महानगरपालिका- १० बानेश्वरस्थित घरमा उनी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार खनियाँ झुण्डिएको अवस्थामा फेला परेका हुन्।

‘मुचुल्काको काम भइरहेको छ,’ एसपी भट्टराईले भने।

खनियाँ रेडियो-अडियोका सञ्चालक थिए। उनी चलचित्र ‘छक्का पञ्जा ५’ का निर्मातासमेत रहेको बताइएको छ। खनियाँ उक्त घरमा आफ्नो परिवारसँग बस्दै आएका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको