Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

Reporter

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

सीआईबीका एआईजी डा. मनोज केसीका अनुसार शाक्यलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। उनी प्रभु बैंकका सीईओ अशोक शेरचनसँग सम्बन्धित मुद्दामा अनुसन्धान गर्न आवश्यक परेकाले नियन्त्रणमा लिइएको बताइएको छ।

यसअघि असोज १४ गते, प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ सहित सीईओ शेरचनलाई पक्राउ गरिएको थियो।

शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्स हाल सञ्चालनमा छैन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको