नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्व निर्देशक मुरारी भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ।
बुधबार उनीहरूको तारेख थियो।
तारेखका लागि उपस्थित भएका दुवै जनालाई अख्तियारले नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको छ।
उनीहरूविरुद्ध आजै मुद्दा दर्ता गर्ने अख्तियारको तयारी छ।
लोकप्रिय समाचार

