Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

Reporter

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै पूर्वमन्त्री, पूर्वसचिव सहित ५५ जना विरुद्ध विशेष अदालतमा मुद्दा भएको छ ।

अदालत स्रोतका अनुसार अहिले धमाधम मुद्दाको रुजु भइरहेको छ । केही समयमा दर्ता हुने छ । स्रोतका अनुसार आयोगले ५५ जना विरुद्ध ८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । आयोगले पूर्वमन्त्रीहरू डा. रामशरण महत, रामकुमार श्रेष्ठ, स्व.पोष्टबहादुर बोगटी, भीम आचार्य र दिपक अमात्यसहित १० जना तत्कालीन सचिवहरुलाई विपक्षी बनाइएको छ ।

यस्तै नागरिक उड्डन प्राधिकरण (क्यान) का हाल निलम्बित महानिर्देशक, तत्कालिन प्रोजेक्ट म्यानेजर प्रदीप अधिकारीलाई समेत मुद्दा दायर भएको स्रोतको भनाइ छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको