Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

भारतको नाइट क्लब विस्फोटमा पर्ने यी हुन् चार नेपाली मृतकहरु

Reporter

भारतको गोवास्थित नाइट क्लबमा विस्फोट भई मृत्यु हुनेहरुमा चार नेपाली रहेको खुलेको छ। उनीहरुको शव नेपाल ल्याउन भारतस्थित दूतावासले पहल गरिरहेको छ।

नाइट क्लब विस्फोटमा २५ जनाको मृत्यु भएको थियो।

ति मध्य चूर्णबहादुर पुन, विवेक कटवाल, सुदीप र सविन नेपाली रहेको खुलेको हो।

चारैजनाको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको जनाइएको छ। गोवा सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासँग सम्पर्क गरी  चार वटै शवलाई नेपाल पठाउन समन्वय भइरहेको गोवा प्रहरीले जनाएको छ।

उनीहरू कुन जिल्लाका हुन् खुल्न बाँकी छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको