Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा काम गर्न दिन आदेश

Reporter

सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा काम गर्न दिन आदेश दिएको छ।

न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न आदेश दिएको हो।

जेन–जी आन्दोलनपछि बनेको अन्तिरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाएको थियो।

त्यसअघि केपी ओली नेतृत्वको सरकारले कुलमानलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो। आफू उर्जामन्त्री बनेपछि कुलमानले शाक्यलाई हटाएका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको