Logo
20 Jan 2026    ७ माघ २०८२, मंगलवार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस

Reporter

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चार ठाउँबाट सिफारिस गरिएको छ। उनको नाम काठमाडौं-४ सहित उम्मेदवारका लागि चार ठाउँबाट सिफारिस गरिएको हो।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले आउँदो फागुन २१ मा हुने निर्वाचनका लागि उनको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको हो ।

काठमाडौं ४ थापाकै निर्वाचन क्षेत्र हो।

उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए।

यसअघि थापाको नाम सर्लाही-४रोल्पा र धनकुटाबाट पनि उम्मेदवार बन्न सिफारिस गरिएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको