Logo
20 Jan 2026    ७ माघ २०८२, मंगलवार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

३५ सय रुपैयाँले बढ्यो सुन

Reporter

नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ३५ सय रुपैयाँले बढेको हो ।

बढेको बजारमा सुनको मूल्य दुई लाख ५६ हजार ६०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन दुई लाख ५३ हजार एक सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलाको तीन हजार ९०५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तीन हजार ८०५ मा कारोबार भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको