Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए

Reporter

नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यासको घोषणा गरेका छन् । उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले अब निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् ।

उनीहरू दुवैले ७० वर्षे उमेर हदको वकालत गर्दै आफूहरू ७० वर्ष माथि भइसकेकोले यो महाधिवेशनमा समेत कुनै पदमा उम्मेदवार नबन्ने घोषणा हुन् । उनीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि विदा हुन आग्रह गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको