Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रतिनिधिसभा चुनाव नलड्ने

Reporter

२०३८ सालदेखि नुवाकोटबाट निरन्तर चुनाव लड्दै आएका कांग्रेस नेता अर्जुननरसिंह केसीले आसन्न प्रतिनिधि सभा चुनाव नलड्ने घोषणा गरेका छन् ।

पार्टीका नेता कार्यकर्ताले क्षेत्रबाट सिफारिस हुन आग्रह गरेकोमा केसीले अघिल्लो चुनावमै अन्तिमपटक भनेर भोट मागेकाले अब चुनाव नलड्ने बताएका हुन् । केसी २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य भएका थिए ।

उनी २०४३ मा हारेपछि सोही निर्वाचनमा जिल्ला पञ्चायत सभापति भएका थिए । त्यसयताका २०४८ देखिका ६ वटा निर्वाचन लडेका केसीले ४५ वर्षपछि प्रत्यक्ष निर्वाचनको दौड छाडेका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको