Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

राष्ट्रपति पौडेलले देउवा, ओली र ‘प्रचण्ड’सँग छलफल गर्ने

Reporter

राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।

राष्ट्रपतिले काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलमा बोलाएका हुन्।

राष्ट्रपति र तीन शीर्ष नेताहरुबीचको छलफल ३ बजे शीतल निवासमा सुरु हुने बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको