Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ

Reporter

काठमाडौंको ठमेलस्थित वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान मिन चिङ पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चिनियाँ नागरिक चिङलाई पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए।

क्यासिनोमा म्याग्नेटिक कार्ड र आइलेन्सको प्रयोग गरी ठगी गरेको आरोप छ।

यसअघि प्रहरीले ६ जना नागरिकलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूबाट आइलेन्स र म्याग्नेटिक कार्ड बरामद गरेको थियो।

आइलेन्स लगाएपछि वितरण गरिने तासमा के रहेको भन्ने हेर्न मिल्ने अवस्था सिर्जना गरी ठगी गरेको खुलेको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको