Logo
20 Jan 2026    ७ माघ २०८२, मंगलवार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

केपी ओलीमाथिको यात्रा प्रतिबन्ध र स्थानहद फुकुवा

Reporter

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको विदेश भ्रमण रोक र काठमाडौं उपत्यका छाड्न नपाउने प्रतिबन्ध फुकुवा भएको छ ।

भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले ओलीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।

आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरिएको थियो ।

जेनजी आन्दोनको घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उनले गरेका कामकारबाही सम्बन्धमा आयोगबाट उनिसँग सोधपुछ लगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उनको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिदिएको आयोगले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको