Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

गगन–विश्वप्रकाशले आह्वान गरे कांग्रेसको विशेष महाधिवेशन

Reporter

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहिलोपटक औपचारिक रूपमा पार्टीको विशेष केन्द्रीय महाधिवेशन आह्वान गरेका छन् ।

बुधबार संयुक्त वक्तव्य जारी गर्दै दुवै महामन्त्रीले पार्टी विधानको पूर्ण पालना गर्दै कांग्रेसलाई जीवन्त, सुदृढ र समयसापेक्ष बनाउन विशेष महाधिवेशनमा सहभागी हुन सबैमा अपिल गरेका छन् ।

यसअघि असोजमा ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए ।

विशेष महाधिवेशन अभियन्ताहरूले यही पुस २७–२८ मा भृकुटीमण्डपमा महाधिवेशन आयोजना गर्ने तयारी तीव्र पारेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको