Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

पहिलो अभिनेत्री भुवन चन्दका श्रीमान हरिषको निधन

Reporter

नेपाली चलचित्रकी पहिलो अभिनेत्री भुवन चन्दका श्रीमान हरिष (माइकल) चन्दको निधन भएको छ।

७७ वर्षीय हरिषको  शुक्रबार बिहान निधन भएको हो।

क्यान्सरबाट पीडित उनको मेट्रो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

चन्दका तीन छोरीहरू छन्। उनीहरू अमेरिका बस्दै आएका छन्।

अहिले एक छोरी मात्रै नेपालमा रहेका कारण बाँकी दुईजना पनि आएपछि आइतबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको