Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक, निर्वाचन तयारीमा केन्द्रित

Reporter

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। ११औँ राष्ट्रिय महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २८ गतेसम्म चल्नेछ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

बैठक फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहनेछ। सचिवालयले तय गरेको प्रदेश तथा जिल्ला संयोजनको जिम्मेवारी अनुमोदन गर्ने एजेन्डा रहेको छ। साथै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा निर्वाचन परिचालन समिति र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणा पत्र मस्यौदा समिति गठनबारे पनि छलफल हुने जनाइएको छ।

बैठकले पार्टी महाधिवेशनमा पराजित, पाका तथा कार्यकारी भूमिकाबाट अलग रहेका नेताहरूलाई समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठनको तयारी पनि गर्नेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको