Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

एफए कप फुटबल अन्तर्गत बर्न्लेलाई हराउँदै म्यानचेस्टर सिटी पाँचौं चरणमा प्रवेश

admin

म्यानचेस्टर सिटी पाँचौं चरणमा प्रवेश

काठमाडौं — १३, माघ ।

एफए कप फुटबलमा बर्न्लेलाई पाखा लगाउँदै म्यानचेस्टर सिटी पाँचौं चरणमा प्रवेश गरेको छ ।

गएराति भएको चौथो चरणको खेलमा सिटीले बर्नलेलाई ५–० को विशाल गोल अन्तरले पराजित गर्यो ।

म्यान सिटीको जितमा ग्याब्रियल जिसस, बर्नार्डो सिल्भा, केभिन डे ब्रायन र सर्जियो अगुएरोले एक–एक गोल गरे भने बन्लेका केभिन लङले एक आत्मघाती गोल गरे ।

एफए कप चौथो चरणका अन्य खेलहरुमा भने ए.एफ.सी विम्बल्डनले वेष्ट ह्याम युनाईटेडलाई ४–२ ले पराजित गर्दा वाट्फोर्डले न्युकासल युनाईटेडलाई २–० ले हरायो ।

उता स्वान्सी सिटीले गिलिङ्घमलाई ४–१ ले हराउदा मिलवालले एभर्टनलाई ३–२ ले पराजित गर्यो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको