गायक प्रशान्त तामाङको निधन भएको छ । नेपालीभाषी गायक तामाङ गायन रियालिटी शो इण्डियन आइडलका विजेता थिए ।
उनको दिल्लीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको बताइएको छ ।
लोकप्रिय समाचार
Reporter