Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

Reporter

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यसै अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

आज शाहको ३०४औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको