साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको २ लाख ७० हजार ६०० रुपैयाँ तोकिएको छ । शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढेको हो । शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
लोकप्रिय समाचार

