Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

पत्रकार किरण अधिकारी दक्ष ईन्टरनेशनल अवार्ड,२०१८ बाट सम्मानित

admin

journalist kiran adhikari awarded br daxya International Award,2018

काठमाडौं — १३, माघ ।

दक्ष ईन्टरनेशनल प्रालि द्वारा आयोजित मिस एण्ड मिसेस व्युटिफुलको,२०१९ को ग्राण्ड फिनालेको दिन मोफसलको जिल्ला नुवाकोटमा रहेर निरन्तर पत्रकारिता र समाजसेवाको क्षेत्रमा योगदान दिदै आफुलाई क्रियाशील बनाएको भन्दै थप उर्जाशिल भएर लागिपर्न प्रेरणा मिलोस भन्दै दक्ष ईन्टरनेशनल प्रालिले पत्रकार अधिकारीलाई दक्ष ईन्टरनेशनल अवार्ड, २०१८ द्वारा सम्मानित गरेको आयोजक संस्थाका सिईओ राज पाण्डेले जनाए ।

आयोजकको तर्फबाट सिईओ राज पाण्डे, काठमाडौं महानगरपालिकाको उपप्रमुख तथा प्रमुख अथिति हरिप्रभा खड्गी ,बि्शेष अथिति बरिष्ठ कलाकार किरण केसीले पत्रकार अधिकारी लाई सम्मानित गर्नु भएको हो ।

राष्ट्रिय नाचघरमा दक्ष ईन्टरनेशनलले आयोजना गरेको मिस एण्ड मिसेज ब्युटिफुल नेपाल २०१८ को फाइनल कार्यक्रमको अधिकारीलाई उक्त सम्मान गरिएको हो ।

पत्रकार अधिकारी २०५५ साल देखि निरन्तर पत्रकारिता साथै केहि समय देखि नेपालि गित,संगीत र कला अनि कलाकारितालाई संचारमाध्यमबाट उजागर गर्न क्रियाशील रहेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको