Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

“मोहोर माना घ्यु बजारमा” माग बढ्दो छ.. (भिडियो सहित)

admin

महिलाहरुको महान चाड तिज आउन केहि दिन मात्र बाकि हुदा तिज गितहरुको भिडियो निर्माण हुने क्रम बढ्दो छ । बजारमा तिज गितहरुको अडियो विमोचन र भिडियो रिलिज प्राय हरेक जसो दिन हुन थालेका छन् , यसै बीच लोक गायक तोप शाही समुन्द्रको लय शब्द मा मौलिक तिज गित मोहोर मान घ्यु बजारमा आयको छ , जसमा तोप शाही समुन्द्र र निर्मला शाही समुन्द्र को स्वर रहेको छ , तन बुढो भए पनि मन बुढो हुदैन भन्ने भाव मा बनेको यो गित को भिडियो लाई थुप्रै म्युजिक भिडियो र चलचित्र निर्देशन गरेका शिव शर्मा ले निर्देशन गरेका छन् , गीतको मर्म लाई मर्न नदिई भिडियो मा कमेडी र नृत्य लाई बिशेष महत्व दिएको शिवले बताए , यस्तै गित र भिडियो निकै राम्रो बनेकोले आफु यस गितबाट निकै आशावादी रहेको गायक तोप शाही ले जानकारी दिए , भिडियोमा चर्चित कलाकार तथा हाक्काहाक्की टेलिचलचित्रका विभिन्न कलाकारहरुको अभिनय रहेको छ । गित हिमासंझौता डिजीटल को युट्युब च्यानल बाट सार्वजनिक भएको छ । भिडियो हेर्नुहोस :

https://youtu.be/lYuJiFFlffw


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको