Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

‘लभ पर्‍या छ’ मा नायक तेज गिरी (भिडियो) एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट

रेष्टुरेन्ट र बारमा गरिएको १० प्रतिशत सेवा शुल्क खारेजीको राष्ट्रिय उपभोक्ता मन्चद्वारा स्वागत

admin

restaurant and bar association

काठमाडौं— १७, माघ ।

माघ-राष्ट्रिय उपभोक्ता मन्चले नेपालमा सञ्चालित रेष्टुरेन्टहरूले लिँदै आएको सेवा शुल्क खारेजीको स्वागत गरेको छ । मन्चका अध्यक्ष प्रेमलाल महर्जनद्वारा जारी प्रेस बिज्ञप्तिमा रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)को सोमबारको बैठकले सेवा शुल्क नलिने निर्णयको स्वागत गरिएको उल्लेख छ । रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)को सोमबारको बैठकले सेवा शुल्क नलिने निर्णय गरेको थियो ।

restaurant and bar association

यस अघि राष्ट्रिय उपभोक्ता मन्चले सेवा शुल्क खारेजीका लागि भन्दै परमादेश जारी गर्न गत आश्विन २ गते सर्वोच्च अदालतमा रिट हालेको थियो । उक्त रिट हाल बिचाराधिन अवस्थामा छ ।

यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको