Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

गोरखामा महिला चेम्बरको पहिलो शाखा गठन

admin

gorakha chamber

गोरखा— २१, माघ ।

महिला चेम्बरको पहिलो शाखा गोरखामा गठन भएको छ । गोरखा चेम्बरका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले ज्ञानू अधिकारीको अध्यक्षतामा गोरखा महिला चेम्बर गठन गरेको हो । नया कार्यसमिति अन्तर्गत उपाधय्क्षमा कविता अर्याल, सचिबमा पूर्णकुमारी शाही, कोसाध्यक्षमा रन्जना पोखरेल, सह-सचिवमा भगवती श्रेष्ठ र सदस्यहरुमा सुर्य माया श्रेष्ठ, सिता श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा, नुमाया गुरुङ, सानुमाया खड्का, हेलमाया मास्के र रचना खनाल रहेका छन । साथै, सल्लाहकारमा निर्मला श्रेष्ठलाई चयन गरिएको छ ।

महिलाहरुको आर्थिक सशक्तिकरणमा टेवा पुर्याउने उदेश्यका साथ महिला चेम्बर गोरखा शाखाको गठन गरिएको गोरखा चेम्बरले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको