Logo
21 Feb 2024    ९ फाल्गुन २०८०, बुधबार

ताजा खबर

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो) सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु

वनमन्त्री बस्नेतकी भतिजी बबिताको शव झुन्डिएकाे अवस्थामा फेला

admin

वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत

काठमाडौं— २१, माघ ।

वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेतकाे झुन्डिएकाे अवस्थामा शव फेला परेकाे छ । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले बस्नेतकाे शव फेला परेकाे पुष्टि गरे ।

उनका अनुसार ललितपुरको बालकुमारीस्थित वेस्टार अर्पाटमेन्टमा बस्ने बस्नेतकाे आइतबार शव फेला परेकाे हाे । ‘अर्पाटमेन्टको पाँचौ तलामा झुण्डिएको अवस्थामा हामीले फेला पारेका हौँ’, धानुकले बताए । उनका पति रोशन खड्का उर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजकसमेत हुन् ।

(नया पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको