Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

वनमन्त्री बस्नेतकी भतिजी बबिताको शव झुन्डिएकाे अवस्थामा फेला

admin

वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत

काठमाडौं— २१, माघ ।

वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेतकाे झुन्डिएकाे अवस्थामा शव फेला परेकाे छ । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले बस्नेतकाे शव फेला परेकाे पुष्टि गरे ।

उनका अनुसार ललितपुरको बालकुमारीस्थित वेस्टार अर्पाटमेन्टमा बस्ने बस्नेतकाे आइतबार शव फेला परेकाे हाे । ‘अर्पाटमेन्टको पाँचौ तलामा झुण्डिएको अवस्थामा हामीले फेला पारेका हौँ’, धानुकले बताए । उनका पति रोशन खड्का उर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजकसमेत हुन् ।

(नया पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको