Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

राष्ट्रपतिबाट वसन्तपुरस्थित हनुमान ढोकामा वसन्त श्रवण

admin

basantpanchami, basantashrawan

काठमाडौं— २७, माघ ।

काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको न्यासल चोक पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नुभएको छ ।

basantpanchami, basantashrawan

राष्ट्रपति भण्डारीले हनुमान ढोकाका मूलपुरोहितबाट बिहान ८ बजेर २४ मिनेटको शुभसाइतमा वसन्त श्रवण गर्नुभएको हो । राष्ट्रपतिलाई मुलपुरोहितले टीका तथा प्रसाद समेत प्रदान गरे ।

basantpanchami, basantashrawan

वसन्त श्रवणका निम्ति उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत हनुमानढोका् पुग्नुभएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको