Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

गजित विष्ट अभिनित ‘मैले भन्दा धेरै माया…’ सार्वजनिक (भिडियोसहित)

admin

काठमाडौं— २७, माघ ।

गीतकार दीपकराज पाठकको गीत ‘मैले भन्दा धेरै माया’ सार्वजनिक भएको छ । विपिन आचार्यको सङ्गीत एवम् सङ्गीत संयोजन र माण्डवी त्रिपाठीको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

दीपकराजकै निर्देशन रहेको गीतको भिडियोमा गजित विष्ट र कसिस दाहाललाई प्रमुख भूमिकामा फिचरिङ गरिएको छ भने रिता विन्दु पाण्डे, एलिना पाठक, प्रकाश लम्सालको समेत अभिनय रहेको छ ।

शिवराम श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । दर्जनौं गीत लेखेर रेकर्ड गराए पनि गीतकारको परिचय भित्रको अर्को निर्देशनको क्षमता पाठकले यो भिडियो मार्फत देखाउन सफल भएका छन् ।

भिडियो

https://youtu.be/h1AX4gLWv5w


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको