Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

माघ २९ मा महिला रेस्लरहरुको महाभिडन्त

admin

काठमाडौं— २८, माघ ।

महिला रेस्लिंग संघ फेरि जुर्मुराएको छ ।संघले यहि माघ २९ गते नयाँ पुराना रेस्लरहरुलाई समेटेर फेरि एउटा रोचक भिडन्त गराउने भएको छ ।

महिला रेस्लिंग संध

अध्यक्ष तथा मुख्य प्रशिक्षक भगवती खड्काले बताए अनुसार रेस्लरहरुले बिगत दुई महिनामा सिकेका कुरा भिडन्तमा देखाउने छन् ।संघको प्रशिक्षणलाई अर्की रेस्लर तथा संघकै कोषाध्यक्ष अस्मिता सुनार जुरेलीले पनि टेवा दिदै आएकी छिन् । डिआरएन ब्रान्डले प्रायोजन गरेको यो महा भिडन्त रोचक र घोचक हुने कुरा आयोजकले बताएको छ ।

लक्ष्मी धर्तिमगर, भगबती माझी,जमुना तामांग,अस्मिता जुरेली,भगबती खड्का,दिनेश सुनार अमृता रेग्मी को भिडन्तलाई गुनराज रुचालले संचालन गर्ने छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको