राज सर्गम ले हालै आफुले गाएको एउटा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
मार्मिक अनी सान्दर्भिक संगीत एवं रचना रहेको गीत ‘सम्झना आँखैमा ’ मा राज सर्गमले आफ्नो स्वर भरेका छन् ।
गणेश चौधरिले एरेञ्ज गरेको उक्त गीतको म्युजिक भिडियोमा नारायण गुरुङ, बिपन राउत , दुई बर्षाको सानो बालक वङेल स्याङ्देन र बिरु स्याङ्देन ले अभिनय गरेका छन् भने यस गीतको को निर्देशन , छायाँकन तथा इडिटिङ दीपक बोम्जन्ले गरेको हो ।
VH VIDEO PRODUCTION HOUSE NEPAL द्वारा बनेको यो भिडियो HILIGHTS NEPAL ले बजारमा ल्याउने काम गरेको छ ।

लोकप्रिय समाचार