Logo
31 Jan 2023    १७ माघ २०७९, मंगलवार

ताजा खबर

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड )को मनोनयन सार्वजनिक सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता लगातार सेयर बजार घट्नेक्रममा रोयल लाउञ्ज ब्याङ्क्वेट र बाजेको सेकुवालाई एक लाख जरिवाना काठमाडौँको कागेश्वरिमा मनाइयो सहिद दिवस राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते

राज सर्गमको नयाँ म्युजिक भिडियो ‘सम्झना आँखैमा ’ सार्वजनिक

admin

राज सर्गम ले हालै आफुले गाएको एउटा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

मार्मिक अनी सान्दर्भिक संगीत एवं रचना रहेको गीत ‘सम्झना आँखैमा ’ मा राज सर्गमले आफ्नो स्वर भरेका छन् ।

गणेश चौधरिले एरेञ्ज गरेको उक्त गीतको म्युजिक भिडियोमा नारायण गुरुङ, बिपन राउत , दुई बर्षाको सानो बालक वङेल स्याङ्देन र बिरु स्याङ्देन ले अभिनय गरेका छन् भने यस गीतको को निर्देशन , छायाँकन तथा इडिटिङ दीपक बोम्जन्ले गरेको हो ।

VH VIDEO PRODUCTION HOUSE NEPAL द्वारा बनेको यो भिडियो HILIGHTS NEPAL ले बजारमा ल्याउने काम गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको