Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

गायिका बसन्ती लामाको ‘नक्कली कान्छी’ सार्वजनिक (भिडियो सहित)

admin

गायिका बसन्ती लामाको ‘नक्कली कान्छी’

काठमाडौं— २८, माघ ।

पछिल्लो समयमा नेपाली गीत संगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाईसकेकी गायिका वसन्ती लामाको आवाजमा नयाँ तामाङ सेलो सार्वजनिक भएको छ।

सार्वजनिक भएको ‘नक्कली कान्छी’ बोलको गीतमा वसन्ती लामालाई बाबुल गिरीले साथ दिएका छन । गायिका लामाले करिब दर्जनौ गीतमा आफ्नो सुमधुर आवाज भरिसकेकि छिन ।

गायक बाबुल गिरीको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोमा कोरियोग्राफी भारुण तामाङ र शरुती तामाङले गरेका छन् भने नबिन धितालले भिडियो छायांकन तथा सम्पादन गरेका छन् ।

हाईलाइट्स नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको यस गीतको म्युजिक भिडियोमा शरुती तामाङ र उमंग तामाङको दमदार अभिनय रहेको छ ।

भिडियोः


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको