Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

हिमांशु रायमाझीकाे शव्दमा सन्तोस परियारकाे ‘मेरी आमा’ बाेलकाे गीत सार्बजनिक (भिडियो सहित)

admin

meri aama

काठमाडौं— २८, माघ ।

लामाे समयदेखि संगीतमा सक्रिय हिमांशु रायमाझीकाे शव्दमा गायक सन्तोस परियारकाे “मेरी आमा” बाेलकाे गीत सार्वजनीक भएकाे छ।

गीतमा स्वर र संगीत सन्तोष परियारकाे नै रहेकाे छ। संगीत संयाेजन प्रसन परियारले गरेका छन् । गीतमा फराज अर्पणकाे छायांकन रहेकाे छ। रश्मि भट्ट, स्याम राेक्का, विशाल थापा, हिमांशु रायमाझी र स्वयम् सन्तोस परियारकाे नै अभिनय रहेकाे छ।

भिडियाे व्यवस्थापन बिक्रम तामाङ्गले गरेका छन् भने अहिलेका ब्यस्त निर्देशक दिलिप समनकाे निर्देशन रहेकाे छ। याे भन्दा अघि गायक सन्तोस परियारकाे महल र याे जुनीमा भन्ने गीत बजारमा आई सकेकाे छ। रायमाझीले पनि चर्चित गायक कमल खत्री र नेपालआईडल बुद्ध लामाकाे स्वरमा आफ्नाे गीत निकालि सकेकी छिन्। मेरीआमा गीतले दर्शक स्राेताकाे मन जित्ने कुरामा निर्माण पक्ष विस्वस्त छ।

भिडियोः


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको