Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

नायक श्रीदेव भट्टराई नमस्ते अल ईन्टरनेशनलको ब्राण्ड एम्वेशडरमा नियुक्त

admin

नमस्ते अल ईन्टरनेशनलको ब्राण्ड एम्वेशडरमा श्रीदेव भट्टराई नियुक्त भएका छन् । नायक श्रीदेव भट्टराईलाई नमस्ते अल ईन्टरनेशनलले आफ्नो उत्पादनको प्रमोसनको लागि ब्राण्ड एम्वेशडरको रुपममा दुई वर्षको लागि नियुक्त गरेको हो ।

कम्पनीका अध्यक्ष शिसिर आले एवम् उपाध्यक्ष अमिर न्यौपानेले एक कार्यक्रमको आयोजना गरि भट्टराईलाई ब्राण्ड एम्वेशडरमा नियुक्त गरेका हुन् । भट्टराईले ब्राण्ड एम्बेशडर भए बाफत वार्षिक रु पाँच लाख पारिश्रमीक समेत पाउनेछन् ।

भट्टराईले यस अवधिमा एक दर्जनको हाराहारीमा चलचित्र, म्युजिक भिडियोका साथै विभिन्न् व्यवसायीक कम्पनीका विज्ञापनहरुमा समेत अभिनय तथा मोडलिङ गरिसकेका छन् ।

भट्टराईले नमस्ते अल ईन्टरनेशनलले आफुलाई ब्राण्ड एम्बेशडरमा नियुक्त गरेकोमा खुशी व्यक्त गरेका छन् । उनले आफुले पाउने पारिश्रमीक वापतको केही रकम समाज सेवाको क्षेत्रमा लगाउने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको