Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

चर्चित गायक हरि बिष्टद्धारा मृगौला पिडितलाई नगद रु पच्चीस हजार एक सय आर्थिक सहयोग प्रदान

admin

चर्चित गायक हरि बिष्ट द्धारा मृगौला पिडितलाई नगद रु पच्चीस हजार एक सय आर्थिक सहयोग प्रदान

सुर्खेत— ,फागुन १२।

चर्चित कलाकार, खेलाडी,समाज से्वी तथा नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि बिष्ट द्धारा क्षेत्रिय अस्पताल सुर्खेत आफै पुगि वीरेन्द्र नगर वडा नम्बर ४ का दुबै मृगोला फेल भएका ललित बहादुर रानालाई रू. २५,१०० (पच्चीस हजार एक सय रुपैँया) आर्थिक सहयोग गरेको उनका छोरा सुदिप राना लगायत परिवार श्रोतले जनाए ।

पिडितका छोरा सुदिप रानाले उक्त कुराको जानकारी दिदै अहिलेको जमानामा पनि दुःखी गरिबलाई सहयोग गर्ने कोहि न कोहि जिउदो भगवान हुदो रहेछ ।

पिडितका छोरा सुदिप रानाको सम्पर्क नम्बरः ९८६८११९६६१


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको