Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

“लोडसेडिङ हुदैन” भन्दै आईन मन्जु गौतम (भिडियो सहित)

admin

काठमाण्डौ।  नेपाली हिन्दु नारीहरुको महान चाड तिज नजिक आउदै तिजका गितहरुले सांगितिक बजार तात्दै गईरहको छ । गायक गायिकाहरुले तिजका गितहरु धमाधम बजारमा सार्वजनिक गर्ने क्रम पनि बढ्दै गएको छ । यसै क्रममा चर्चित गायिका मन्जु गौतम पनि नयां तिजको गित सहित बजार तताउने अभियानमा सक्रिय भएर लाग्दै छिन ।
बर्षेनी तीजका गीतहरुबाट लाखौको मन जित्ने मन्जुको यस बर्षको उत्कृष्ट मौलिक तीज कोशेली “लोडसेडिङ हुदैन”बजारमा आएको छ । गायक प्रकाश कटुवाल र मन्जु गौतमको सुमधुर आवाज रहेको गीतमा प्रकाश कटुवालकै लय तथा शब्द सृजना रहेको छ । गीतमा अभिनय चर्चित मोडल तथा निर्देशक शंकर बिसी र गीता राईको रहेको छ । मन्जु गौतमकै युटुब च्यानल मार्फत सार्बजनिक उक्त गीतको निर्देशन भने चर्चित मोडल शंकर बिसीले गरेका हुन् भने छायांकन राजेश घिमिरेले गरेका हुन् । नबिन घर्ती मगरले भिडियो सम्पादन गरेका छन ।
भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=q-HJZbhI4xE

manju goutam

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको