Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

“लोडसेडिङ हुदैन” भन्दै आईन मन्जु गौतम (भिडियो सहित)

admin

काठमाण्डौ।  नेपाली हिन्दु नारीहरुको महान चाड तिज नजिक आउदै तिजका गितहरुले सांगितिक बजार तात्दै गईरहको छ । गायक गायिकाहरुले तिजका गितहरु धमाधम बजारमा सार्वजनिक गर्ने क्रम पनि बढ्दै गएको छ । यसै क्रममा चर्चित गायिका मन्जु गौतम पनि नयां तिजको गित सहित बजार तताउने अभियानमा सक्रिय भएर लाग्दै छिन ।
बर्षेनी तीजका गीतहरुबाट लाखौको मन जित्ने मन्जुको यस बर्षको उत्कृष्ट मौलिक तीज कोशेली “लोडसेडिङ हुदैन”बजारमा आएको छ । गायक प्रकाश कटुवाल र मन्जु गौतमको सुमधुर आवाज रहेको गीतमा प्रकाश कटुवालकै लय तथा शब्द सृजना रहेको छ । गीतमा अभिनय चर्चित मोडल तथा निर्देशक शंकर बिसी र गीता राईको रहेको छ । मन्जु गौतमकै युटुब च्यानल मार्फत सार्बजनिक उक्त गीतको निर्देशन भने चर्चित मोडल शंकर बिसीले गरेका हुन् भने छायांकन राजेश घिमिरेले गरेका हुन् । नबिन घर्ती मगरले भिडियो सम्पादन गरेका छन ।
भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=q-HJZbhI4xE

manju goutam

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको