Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

मोडल सारिकाको ‘दिमाग खराब भयो’ सार्वजनिक (भिडियो सहित)

admin

काठमाडौं— फागुन १५।

स्वदेशमा मात्र नभएर बिदेशमा पनि नेपाली गीत संगीतको बजार निकै नै मौलाउदै गैइरहेको छ। गीत संगितालाई माया गर्ने संगिताप्रेमी नेपाली कलाकारहरुले फटाफट नेपाली म्युजिक भिडियोहरु बिभिन्न युटुब च्यानलहरु मार्फत सार्वजनिक गरिरहेका छन।

त्यस्तै गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी मोडल तथा नृत्यगङ्ग हुन सारिका सुनार। सुनारले हाल सम्म दर्जनौ नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्।

सारिका सुनार

हालै मोडल सारिका द्वारा अभिनीत ‘दिमाक खराब भोरे’ नामक बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।उक्त म्युजिक भिडियोमा सारिका सुनार,दिपक खत्री,विकेश श्रेठले अभिनय गरेका छन् भने मदन बदालले निर्देशन गरेका छन्।

बबिना भट्टराईको चुलबुले स्वर रहेको छ भने नरहरि प्रेमीको मार्मिक शब्द र् संगीत रहेको छ। उक्त गीतको अरेन्ज दिबेन्द्र नेवाले गरेका छन्. म्युजिक भने भिडियोको छायाकन निकेश महर्जनले गरेका छन् त्यस्तै बिकाश ढाहलको सम्पादन रहेको छ।

मोडल सुनार एक दशक देखी युएईमा कार्यरत छिन। युएई स्थित हुने सबै सांकृतिक कार्यक्रममा आयोजकको रोजाइमा पनि पर्छिन। सन् २०१७ को म्युजिक भिडियो अवार्डमा ‘यो मन मेरो चोरी सके छ तिमीले’ नामक गीतमा उत्कृष्ट मोडेल विधामा अवार्ड समेत प्राप्त गरिकी थिइन।

भिडियोः


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको