Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो

हेलिकोप्टर दुर्घटना– घटनास्थलबाट ५ जनाको शव फेला, सातै जनाको निधन भएको पुष्टि

admin

taplagung crash

काठमाडौं— फागुन १५।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकोप्टरमा सवार ६ यात्रु र क्याप्टेन गरी सातै जनाको निधन भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले घटनास्थलबाट ५ जनाको शव फेला परेको बताए । प्रवक्ता सुवेदीका अनुसार हेलिकप्टरमा अझै आगो लागिरहेको छ ।

स्थानीय प्रहरीका अनुसार चिन्न नसकिने गरी डढेको अवस्थामा शवहरु फेला परेका छन् ।

(खबर हब)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको