Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

हिमालयन इन्टरनेशनल नेपाली म्यूजिक अवार्डमा शान्ताले जितिन ‘सर्वोत्कृष्ट नायिका(तामाङ्ग चलचित्रतर्फ)’को अवार्ड

admin

model shanta tamang

काठमाडौँ —फागुन १९।

हिमालयन इन्टरनेशनल नेपाली म्यूजिक अवार्डको सर्वोत्कृष्ट तामाङ्ग चलचित्रको नायिका तर्फको अवार्ड नायिका शान्ता तामाङ्गले प्राप्त गरेकी छिन । हिमालकी रानी चलचित्रबाट उनले उक्त अवार्ड हात पार्न सफल भएकी छिन । राजधानीमा सम्पन्न भएको उक्त अवार्ड पाए पछि खुशीले यसको श्रेय चलचित्रमामा आवद्ध सम्पूर्णलाई दिएकी छिन । चलचित्र धादिङ्ग, नुवकोट तथा रसुवाको विभिन्न रमणीय र विकट स्थानम छायांकन गरिएको थियो ।

समाजसेवा सक्रिय शान्ता पेशाले पर्यटन व्यबसायी समेत हुन भने मिसेस गुरुङ्ग तथा मिसेस तामाङ्ग जस्ता लोकप्रिय ईभेन्टको आयोजक समेत हुन । एस के ईन्टरटेन्मेन्टकी प्रमुख शान्ता अभिनित चलचित्र हिमालकी रानीको च्यारीटी शो को प्रर्दशन देशका विभिन्न शहरमा भएको थियो भने नायिका शान्ताको अभिनयको खुलेरै सवैले प्रशंसा गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको