Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

कक्षा १२ को विज्ञान संकायको नतिजा प्रकाशित (नतिजा सहित)

admin

काठमाडौं/ राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को विज्ञान संकायको नतिजा प्रकाशित गरेको छ । बोर्डका अनुसार ७९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जानकारी दिएको छ ।
गत बैशाख १० गतेदेखि २२ गतेसम्म सञ्चालित परीक्षामा ४४ हजार ८९७ परीक्षार्थी सहभागी थिए । जसमा ३५ हजार ६६८ परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यस्तै एक्टाम्टेडतर्फ भने ४३.५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शिक्षा ऐनको आठौं संशोधनपछि एसएलसीईमा रुपान्तरण भएपछि पहिलो पटक नितजा प्रकाशित गरिएको हो । यस पटकको नतिजा अक्षरांकन ग्रेडिङपद्धतिमा प्रकाशित गरिएको छ ।
नतिजा चित्त नबुझेमा १५ दिनभित्र बोर्डमा पुर्नयोगका लागि निवेदन दिन सकिन्छ ।

नतिजा हेर्न यहाँ  क्लिक गर्नुहाेस ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको