Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति डिजिटल मिडियालाई प्रेस काउन्सिलले कारबाही गर्न पाउने

ललितपुरको लगनखेलमा एक दिने स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न

admin

Health camp on lalitpur

ललितपुर—फागुन १९।

ललितपुरको लगनखेलमा एक दिने स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं ५ को स्वास्थ्य कार्यान्वयन समितिको आयोजनामा उक्त स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।

ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा अन्तर्गत जनस्वास्थ्य शाखा र पाटन प्याथ ल्याबको संयुक्त सहयोग माझ ललितपुर मलको पाटन पाथल्याबमा उक्त स्वास्थ्य शिविर अयोजना गरिएको थियो ।

एक दिने स्वास्थ्य शिबिर कार्यक्रम स्वास्थ्य शिबिरमा होल बडि चेक अप र स्तन तथा पाठेघरको पानीको टेष्ट गरिएको थियो ।

महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले एक दिने स्वास्थ्य शिबिरबाट धेरै युवती तथा महिलाहरु लाभान्वित भएको बताएका छन । अध्यक्ष श्रेष्ठले जन स्वास्थ्यसँग सम्बन्धीत यस्ता कार्यक्रमहरुको आयोजनाले निरन्तरता पाउदै जाने वताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको