Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

चर्चित गायक दिनेश गौतमले हात पारे बोस्टर म्यूजिक अवार्डमा ‘सर्वोत्कृष्ट लोक आधुनीक गायक’को अवार्ड

admin

नेशनल बोस्टर म्यूजिक अवार्डको सर्वोत्कृष्ट लोक आधुनिक तर्फको गायकको अवार्ड चर्चित गायक दिनेश गौतमले जितेका छन । बांसै काटेर बोलको गीतबाट उनले उक्त अवार्ड हात पार्न सफल भएका हुन । राष्ट्रि नाचघरमा सम्पन्न भएको उक्त अवार्ड समारोहमा कार्यक्रमका प्रमुख अतिथी तथा पूर्व अर्थमन्त्री एवं वरिष्ठ रचनाकार एसपी कोईराला, वरिष्ठ संगीतकार राजु सिंह लगायतले उनलाई अवार्ड प्रदान गरेका थिए । अवार्ड पाए पछि खुशीले यसको श्रेय गीतमा आवद्ध सम्पूर्णलाई दिएका छन। कोसिस क्षेत्रीले दिएको संगीत एवं रचनाको उक्त गीतलाई उदय राज पौडेलले ऐरन्ज गरेका हुन । भिडियोलाई भने कार्टुन कुजले निर्माण गरेको हो ।


पैसा कसले बनायो , धनमै मान्छे रमायो जस्तो सयौ चर्चित गीतका लोकप्रिय गायक लामो समय पछि पून गायनमा सक्रिय देखिएका छन् । उनका हालै सार्वजनिक भएका फर्केर आएनौ र बांसै काटेर बोलको गीतहरु निकै चर्चामा रहेका छन । केहि गीतहरु सार्वजनिक हुने तयारीमा रहेको छ । हालै उनको पोखरामा एकल कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको