Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

आगामी वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा क्लिन्टन नउठ्ने

admin

hilary

वासिङ्टन —फागुन २२।

अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले आगामी वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा नगर्ने प्रष्ट पारेकि छिन  ।

अमेरिकी टेलिभिजन न्युज १२ ले गरेको अन्तर्वार्तामा हिलारीले भनिन्, ‘म निर्वाचनमा सक्रियतासाथ डिमोक्र्याटिक पार्टीको प्रचारप्रसारमा भने लाग्नेछु  ।

उनले थपिन्, ‘हाम्रो देशमा निर्वाचनमा को–को उम्मेदवार हुने भन्ने सवाललाई लिएर सोधिने प्रश्नले मलाई बिभिन्न समयमा समस्यामा पार्ने गरेको छ ।’

(एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको