Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

स्पेनिस लिग फुटबलमा रियाल मड्रिडद्वारा रियाल भालाडोलीड पराजित

admin

real madrid karim

काठमाडौं—फागुन २७।

स्पेनिस लिग फुटबल अन्तर्गत गएराति रियाल मड्रिडले रियाल भालाडोलीडलाई ४–१ ले पराजित गरेको छ ।

भालाडोलिडको मैदानमा भएको खेलमा फराकिलो जित निकाल्दै पाहुना टोली रियाल मड्रिडले राहत महसुस गरेको हो ।

रियालको जितमा करिम बेन्जमाले २ गोल गर्दा राफेल भाराने र लुका मोड्रिचले एक एक गोल थपे ।

जितपछि रियाल मड्रिडले २७ खेलबाट ५१ अंक बनाएको छ भने शीर्ष स्थानको बार्सिलोनाको ६३ अंक छ ।

५६ अंकका साथ एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको